Logo

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले घटायो बार्सिलोनासँगको अंक दूरी

काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनासँगको अंक दूरी ५ अंकमा पुर्‍याएको हो । शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५० र समान खेलबाट दोस्रो स्थानको रियलको ४५ अंक छ । तेस्रो स्थानमा रहेको…