Logo

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको दोस्रो चरणमा २० खेलाडीलाई समेटेको छ । क्यानले बिहीबार सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिएका २० खेलाडीको नाम सार्वजनिक गरेको हो । बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो । यसअघि क्यानले बन्द प्रशिक्षणको पहिलो…