Logo

चलचित्र ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको…