Logo

राज्य संयन्त्र नै पङ्गु बनाउने बिचौलियाको बिगबिगी

नेपाली राजनीतिमा बिचौलियाको बिगबिगी कुन हदसम्म फैलिएको छ र राज्यका शक्तिशाली संस्थाहरूलाई आफ्नो प्रभावमा पार्न उनीहरू कसरी सफल भइरहेका छन् भन्ने कुराको गम्भीर दृष्टान्त बनेको छ—इनम सापकोटा प्रकरण ।केही समयअघिसम्म सार्वजनिक वृत्तमा खासै परिचित नरहेका यी युवकको सम्पर्क सञ्जालमा पूर्वप्रधानन्यायाधीशदेखि बहालवाला न्यायाधीशहरु, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र विवादास्पद व्यावसायिक पात्रहरूसम्म जोडिएको विवरण सार्वजनिक भएपछि…