Logo

Breaking News 1

एसीसी प्रिमियर कप : नेपाल र कुवेतबीचको खेल ४२-४२ ओभरको हुने



काठमाडाैं । नेपाल र कुवेतबीचको खेल पुन: सुरु भएको छ । एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको थियो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले अहिले सम्म २८.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ ।

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८-८ ओभर घटेको छ । योसँगै खेल ४२-४२ ओभरको हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : २६ बजे