काठमाडाैं । नेपाल र कुवेतबीचको खेल पुन: सुरु भएको छ । एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले अहिले सम्म २८.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल…