Logo

रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गर मिनि बस र स्कूटर ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गरले विपरित दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । चाँदी पुलतर्फबाट चपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट जाँदै गरेको प्र.०–३२–००२ ज ०२२९ नं. को…