Logo

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी )ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो । पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन…