नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन् ।