Logo

‘संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

मकवानपुर । बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ विहीबार मकवानपुरको  इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी दिएका…