सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मंगलबार साँझ बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले सरकारको निती तथा कार्यक्रम स्वीकृत गर्दै बुधबार ३ बजे बस्ने प्रदेशसभा बैठकममा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रस्तुत् गर्ने कर्णाली सरकारका प्रवक्ता भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री…