काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागको मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा…