Logo

खेलकुद

एसीसी प्रिमियर कप : ओमानविरुद्ध युएई पहिला ब्याटिङमा



काठमाडाैं । एसीसी प्रिमियर कप अन्तर्तगत मूलपानी मैदानमा पहिलो सेमिफाइनलमा ओमान र युएई भिड्दैछन् । ओमानले टस जितेर युएईलाई ब्याटिंगको निम्ता दिएको छ ।

युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ४२ बजे