बाजुरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभूत विद्यालयमा अध्ययनरत १४७ विद्यार्थीलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ। सो कार्यक्रम कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो। वितरण कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थिति रहेको थियो। विद्यालयमा इ. सि. डी. देखि कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला प्रदान गरिएको…