पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँ बढीको बजेट ल्याइएको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३१ अर्ब…