Logo

रोल्पाका सबै स्थानीय तहमा राष्ट्रपति रनिङ प्रतियोगिता सम्पन्न

रोल्पा । रोल्पाका स्थानीय तहहरुमा राष्ट्रपति रनिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा गाउँपालिका,नगरपालिका स्तरीय अन्तर्गत अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका, नगरपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका, नगरपालिका भित्रका विद्यालय र पालिका भित्रका खेलकुद विकास समितीको आयोजनाहरुमा सम्पन्न भएको हो । जसमा राष्ट्रपति…