Logo

इंग्लिस प्रिमियर लिग: एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

काठमाडौ‌ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेको हो । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले  ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो…