काठमाडौं । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतले धर्म छाड्यो भने सबै ध्वस्त हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवम् महा संप्रोक्षण कार्यक्रममा बोल्दै उनले अहिलेसम्मको जीवनकालमा फर्केर हेर्ने हो भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ भन्ने अनुभव भएको बताएका हुन् । उनले भने, ‘मलाई पनि लाग्छ । अहिले…