Logo

हरिशयनी एकादशीमा बुढानिलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरु)

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यसै सिलसिलामा काठमाडौं बुढानिलकण्ठ मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ ।