Logo

एआईमा लगानी गर्न तयारी गर्दै छ सीजी ग्रुप ?

काठमाडौं । चौधरी ग्रुप तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा उपभोक्ता मात्र नभई निर्माता राष्ट्रको रूपमा अघि बढ्नुपर्ने बताएका छन् । चौधरीले आफ्नो समूह सीजी ग्रुपले आगामी दिनमा एआई क्षेत्रमा लगानी र सहकार्य विस्तार गर्ने संकेत दिएका छन् । भारतका केही एआई कम्पनीहरूसँग साझेदारीको सम्भावना पनि उनले खुला…