Logo

‘मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो’

लामो समयसम्म नेपालको जलविद्युत क्षेत्रमा काम गरिसकेका सिभिल इन्जीनियर तथा नेपाल सरकारको स्वामित्व रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडका निवर्तमान प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीतिमा सक्रिय भएका छन् । दैलेखको क्षेत्र नं २ बाट रास्वपाबाट प्रत्यक्ष तर्फबाट सांसद लड्ने तयारीमा रहेका शाहीसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।…