Logo

बेरोजगारीको चपेटामा नेपाल, युवाको विदेश पलायन बढ्यो : डा.श्रेष्ठ

काठमाडौं । नेपाल पिएचडी एशोसिएशन (एनपिए) का अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले नेपालमा बढ्दो बेरोजगारीका कारण युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय बजेट आर्थिक वर्ष २०८२-८३ देशको आर्थिक सुधारका लागि अवसर र चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै डा.श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै आन्तरिक उत्पादन घट्दो, पूँजीगत खर्च न्यून…