काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रनमा समेटियो । दिल्लीका विकेटकिपर तथा कप्तान…