Logo

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० ले हरायो

काठमाडौ । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले  ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो । पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो…