खोटाङ । थाइल्याण्डमा लगातार तीन प्रतियोगीतामा थाइ फाइटरलाई हराएर ह्याट्रिक गरेका नेपालका मुआथाई खेलाडी गृह–जिल्लामा सम्मानित भएका छन् । थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका तथा थाइ खेलाडीलाई लगातार तीन पल्ट हराएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला, खोटाङका मुआथाई खेलाडी बरुण घले गुरुङलाई नेर्पा स्पोर्टस् क्लव नेर्पाले सम्मान गरेको छ । थाइल्याण्ड पुगेर मुआथाईमा चर्चा…