Logo

बायर्न विरुद्ध च्याम्पियन्स लिगको खेल एमबाप्पेले गुमाउने

काठमाडौं । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटका कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल गुमाउने भएका छन् । ‘थाई इन्जुरी’ का कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन् । बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३–१ ले हराउँद एमबाप्पेले घाइते हुँदै मैदान छाडेका थिए । २१…