Logo

खेलकुद

क्यानको बार्षिक साधरणसभा सुर्खेतमा



पोखरा । नेपाल क्रिकेट संघ ९क्यान०ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ। पोखरामा बसेको क्यानले क्यानको बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो ।

यसैगरी, विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ०३ बजे