Logo

नेपाल र जिम्बावेबीचको एकदिवसीय क्रिकेट स्थगित

काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि सुरु हुने भनिएको थियो । तर, लगातारको वर्षापछि खेल ओसिलो मैदानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । खेल तालिका…