काठमाडौं । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ । सिरिजको अन्तिम तथा पाँचौं खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो । जवाफमा न्युजिल्यान्डको टोली १७.२ ओभरमा ९२ रनमै सिमित भयो । तर,…