Logo

नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हाे । नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।