Logo

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल सोमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो खेलमा…