काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ । कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बर्दियाबिच भएको प्रतियोगितामा बर्दिया एक रनले विजयी भएको हो । कर्णालीले टस जितेर फल्डिङ रोजेको थियो । कर्णालीले बर्दियाको लागि १५४ रनको लक्ष्य दिएको थियो…