Logo

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०७८ शनिबारबाट सुरु

प्युठान । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्यूठानको आयोजनामा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०७८ हिजो (शनिबार) बाट सुरु भएको छ । माण्डवी गाउपालिकाको सहयोगमा प्रतियोगीता सुरु भएको हो । माण्डवी गाउँपालिका–५ स्थित खेलकुद मैदानमा पूर्व ग्रामीण तथा सहरी विकासमन्त्री एवं लुम्विनी प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै…