Logo

यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा इन्द्र सुनार

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा  नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् । प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५ः० अंकको आधारमा हराएका हुन् । जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज…