Logo

एन्फा-क्लब विवाद : आजबाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट स्थगित हुन पुगेको छ । जुन १५ गते देखी सुरु हुन लागेको साफ च्याम्पियनसिपका तयारीका लागि हिजोवाट सुरु भएको प्रशिक्षण आजबाट स्थगित भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग जारी रहेको बखतमा खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको भन्दै क्लबहरुले असहमति जनाएपछि आजवाट प्रशिक्षण बन्द गरिएको हो । ‘यही…