Logo

लिग च्याम्यियन बार्सिलोनाको लगातार दोस्रो हार

काठमाडौं । स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ । यस सिजनका ला लिगा च्याम्पियन भइसकेकाे बार्सिलोनाले  लगातार दोस्रो पराजय भाेगे पछि उसकाे उपाधी जित खल्लाे हुन पुगेकाे छ । मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१…