Logo

खेलकुद

आईपीएल : बैंगलुरु र कोलकोता भिड्दै


१६ चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ ।

बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । जारी आईपीएलमा बैंगलुरुले अहिलेसम्म २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

बैंगलुरु पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हारेको थियो भने दोस्रो खेलमा पञ्जाव किंग्सलाई पराजित गरेको थियो ।त्यसैगरी कोलकोताले भने आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ११ बजे