काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई जितको आवश्यक छ ।पाँच…