Logo

आइपीएलमा कलकतासँग बैगलोर पराजित

काठमाडौं । आइपीएलमा कोलकता नाइट राइडर्ससँग रोयल च्यालेञ्जर्स बैगलोर २१ रनले पराजित भएको छ । बेंगलुरुमा भएको खेलमा कोलकताले दिएको २०१ रनको लक्ष्य पछ्याएको वैगलोर निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सकेको हो । बैगलोरका लागि विराट कोहलीले सर्वाधिक ५४ रन बनाए । जीतसँगै कलकता सातौं स्थानमा उक्लेको छ भने वैगलोर भने…