काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको यो लगातार छैटौं हार हो । इमिरेट्स स्टेडियममा मंगलवार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफनो मजबुत पकड कामय गरेको थियाे । खेलको १८औं मिनेटमा ओडेगार्डले…