काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् । लिगको दोस्रो लेगको दोस्रो राउण्डअन्तर्गत आज मछिन्द्र र एपिएफ तथा संकटा र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । आज हुने दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र…