काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २९ रनले हराएको छ । बागमतिले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । मधेश प्रदेशका लागि पुजा महतोले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै, अनुराधा चौधरी र प्रतिमा…