काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली बहराइनसँग नेपाल पराजित भएको हो । घरेलु टाेली बहराइनको जितमा सैयद बाकर, अब्दुल्ला युसुफ र कामिल अलले समान १/१ गोल गरे । यी तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे हाे । यो…