Logo

भोलिदेखि पोलिसी एडको अन्तरबीमा फुट्सल हुने, १२ समूहको सहभागिता

काठमाडौं । पोलिसी एड प्रालिले "अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१"आयोजना गरेको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो । फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन हुने भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा…