Logo

फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

काठमाडौं । नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ । लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो । भलिबल खेलको अन्तर्राष्ट्रिय स्तरमा विकास, विस्तार र प्रवर्धन गर्न र व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको…