Logo

फुटबलको विकासको लागि वहस आवश्यक : सदस्य सचिव घिसिङ

काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर वहस गर्न आग्रह…