काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ । सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो । खेलको ३५औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई…