Logo

एनआरएनए हङकङले आईसीसी मार्फत भूकम्प पीडितलाई १८ लाख सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ हङकङले जाजरकोट र पश्चिम रुकुम लगायतका स्थानका भूकम्प पीडितको लागि आर्थिक सहयोग गर्ने भएको छ । गैर–आवासीय नेपाली संघ हङकङका प्रवक्ता विश्वनाथ घिसिङले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको केन्द्रीय कार्यालय मार्फत १८ लाख २७ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने जनाएका हुन् । विज्ञप्तिमा 'गैर–आवासीय नेपाली संघ हङकङको प्रयासमा…