Logo

नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेसनको मिति सारिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दै छ । आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ । माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो । नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने…