Logo

अदालतको अवहेलनामा एमाले सचिव महेश बस्नेतसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालत ले अदालतको अवहेलना गरेको आरोपमा दायर मुद्दामा महेश बस्नेत सँग लिखित जवाफ माग्ने आदेश दिएको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेल को संयुक्त इजलासले बस्नेतलाई लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको हो।अधिवक्ता लवन न्यौपाने ले बस्नेतले अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उक्त…